दाेस्राे त्रैमासिक परीक्षा कक्षा १० सिकाइ उपलब्धिहरु
कक्षा क्षेत्र पाठ्यवस्तु सिकाइ उपलब्धि अंकभार १० समूह समूह १.१ समूहका क्रियाहरु, भेनचित्र र गणनात्मकताका प्रयोग गरी तीनओटासम्म समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न । १२ अंकगणित चक्रिय व्याजजनसंख्या वृद्धि…
नमुना पाठयाेजना कक्षा १
कक्षा १थीमः मेरो समूदाय समय ३५ मिनेटपाठ जोडशिर्षक योगफल २० सम्म आउने जोडसिकाइ उपलब्धिहरु यस सत्रको अन्त्यमा बिद्यार्थीहरु योगफल २० सम्म आउने गणितीय समस्याहरु समाधान गर्न सक्षम हुने छन् ।व्यबहार…