| कक्षा | क्षेत्र | पाठ्यवस्तु | सिकाइ उपलब्धि | अंकभार |
| १० | समूह | समूह | १.१ समूहका क्रियाहरु, भेनचित्र र गणनात्मकताका प्रयोग गरी तीनओटासम्म समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न । | १२ |
| अंकगणित | चक्रिय व्याज जनसंख्या वृद्धि र मिश्रह्रास मुद्रा विनिमय | २.१ देशका विद्यमान कर प्रणाली र बैङ्क तथा अन्य वित्तीय सस्थाहरूमा प्रयोग हुने चक्रिय ब्याजसम्बन्धी समस्याहरू हल गर्न २.२ चक्रिय वृद्धि र ह्राससम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न २.३ मुद्रा र विनिमयदरसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न । | १८ | |
| बीजगणित | समानान्तर र गुणोत्तर श्रेणी वर्ग समिकरण घाताङ्क | ४.१ समानान्तरीय तथा गुणोत्तर मध्यमासम्बन्धी समस्याहरू समाधान गर्न ४.२ समानान्तरीय तथा गेणोत्तर श्रेणीसम्बन्धी समस्याहरू हल गर्न ४.३ वर्ग समीकरणसम्बन्धी बीजगणितीय समस्याहरू हल गर्न ४.४ बीजीय भिन्नहरूका सरलीकरण गर्न । ४.५ घाताङकयुक्त समीकरणसम्बन्धी समस्याहरू हल गर्न । | १८ | |
| ज्यामिति | त्रिभुज र चतुर्भुजको क्षेत्रफल | ५.१ एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनका समानान्तर चर्तुभुजहरू, त्रिभजहरू तथा समानान्तर चतुर्भुज र त्रिभजहरूको क्षत्रफलका सम्बन्ध सैद्धान्तिक रूपमा पुष्टि गर्न । ५.२ एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनका समानान्तर चर्तुभुजहरू, त्रिभजहरू तथा समानान्तर चतुर्भुज र त्रिभजहरूको क्षत्रफलसम्बन्धी समस्याहरू समाधान गर्न । ५.३ बराबर क्षेत्रफल हुने त्रिभज र चतुर्भुजका रचना गर्न ५.४ वृत्तका केन्द्रीय कोण, परिधि कोण र ती कोण परिवष्ठित गर्न चापबिचको सम्बन्ध खोजी गर्न । | १९ | |
| त्रिकोणमिति | त्रिकोणमिति | ७.१ अवनति र उन्नताश कोणको अवधारणा विकास गर्न । ७.२ उचाइ र दुरीसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न । | ८ |