कक्षा
क्षेत्र
पाठ्यवस्तु
सिकाइ उपलब्धि
अंकभार
१०समूहसमूह१‍.१ समूहका क्रियाहरु, भेनचित्र र गणनात्मकताका प्रयोग गरी तीनओटासम्म  
  समूहसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्न ।
१२
अंकगणितचक्रिय व्याज
जनसंख्या वृद्धि र मिश्रह्रास
मुद्रा विनिमय
२.१ देशका विद्यमान कर प्रणाली र बैङ्क तथा अन्य वित्तीय सस्थाहरूमा प्रयोग
  हुने चक्रिय  ब्याजसम्बन्धी समस्याहरू हल गर्न
२.२ चक्रिय वृद्धि र ह्राससम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न
२.३ मुद्रा र विनिमयदरसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न ।
१८
 
बीजगणित
 
समानान्तर र गुणोत्तर श्रेणी
वर्ग समिकरण
घाताङ्क
४.१ समानान्तरीय तथा गुणोत्तर मध्यमासम्बन्धी समस्याहरू समाधान गर्न
४.२ समानान्तरीय तथा गेणोत्तर श्रेणीसम्बन्धी समस्याहरू हल गर्न
४.३ वर्ग समीकरणसम्बन्धी बीजगणितीय समस्याहरू हल गर्न
४.४ बीजीय भिन्नहरूका सरलीकरण गर्न ।
४.५ घाताङकयुक्त समीकरणसम्बन्धी समस्याहरू हल गर्न ।
१८
ज्यामिति
             
त्रिभुज र चतुर्भुजको क्षेत्रफल५.१ एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनका समानान्तर चर्तुभुजहरू, 
   त्रिभजहरू तथा समानान्तर चतुर्भुज र त्रिभजहरूको क्षत्रफलका सम्बन्ध   
   सैद्धान्तिक रूपमा पुष्टि गर्न ।
५.२ एउटै आधार र उही समानान्तर रेखाहरूबिच बनका समानान्तर चर्तुभुजहरू, त्रिभजहरू तथा समानान्तर चतुर्भुज र त्रिभजहरूको क्षत्रफलसम्बन्धी समस्याहरू समाधान गर्न ।
५.३ बराबर क्षेत्रफल हुने त्रिभज र चतुर्भुजका रचना गर्न
५.४ वृत्तका केन्द्रीय कोण, परिधि कोण र ती कोण परिवष्ठित गर्न चापबिचको सम्बन्ध
    खोजी गर्न ।
१९
त्रिकोणमिति    
त्रिकोणमिति७.१ अवनति र उन्नताश कोणको अवधारणा विकास गर्न ।
७.२ उचाइ र दुरीसम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!